भारतीय दूतावासको सहयोगमा निर्मित त्रिभुवन माविको भवन उद्घाटन

काठमाण्डु – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७५ लाखको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी पश्चिमका प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा.…