प्रधानमन्त्रीलाई अपरेशन थिएटरमा लगियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुधबार बिहान १० बजे उनलाई अपरेशन थिएटरमा लगिएको छ । प्रधानमन्त्री ओलीको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरमा अब चार वटा मिर्गौला हुनेछ । यसअघि पनि प्रधानमन्त्री ओलीको शरीरमा २०६४…