सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश

काठमाण्डु – उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश गरेको छ । आज शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको छ । मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया सुरु भएको छ । मुद्दाको अर्को पेशी वैशाख…