आज देशभर शोक मनाइँदै

काठमाण्डु – जेन जी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा बुधबार राष्ट्रिय शोक मनाइँदैछ । सरकारले शोक दिवस मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह…