अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ

बारा – जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई गाँजासहित पक्राउ गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ १ जना व्यक्तिले झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा…