असोज महिनामा कुन बैंकले कति ब्याज दिन्छ ?

काठमाण्डु–वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूले अघिल्लो महिनाको मसान्तभित्र आगामी महिनाका लागि ब्याजदर तोक्नुपर्ने भएकाले यो दर निर्धारण गरिएको हो। २० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् भने बाँकी बैंकहरूले अघिल्लो महिनाको दर यथावत् राखेका छन्। साधारण मुद्दती निक्षेप साधारण मुद्दती निक्षेपमा…