बागलुङमा नेकपा र राजमोलाई झट्का, शेरमानले दिए बागी उम्मेदवारी

बागलुङ – आगामी मंसिर १४ गते हुन लागेको प्रदेश सभा सदस्य बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ उपनिर्वाचनका लागि नेकपाका शेरमान घर्तीले बागी उम्मेदवारी दर्ता गराएका छन् । सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीय स्तरबाटै वामगठबन्धन बनाएर जाने सहमति भएको थियो । बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णयअनुसार, राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी,…