काठमाण्डु- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको बताएको छ । प्राधिकरणले सार्वजनिक लेखा समितिलाई पत्रमार्फत एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको जानकारी गराएको हो । कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने स्पष्ट पारेको छ । मलेसियन टेलिकम…