काठमाडौं – ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बन्ने भएकाे छ । शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरिपरि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी गराएका हुन् । अर्थमन्त्री खतिवडाले ललितपुर कला र…