माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाण्डु- सर्वोच्च अदालतमा माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाण्डुको निर्णय विरुद्ध रिट परेको छ । अधिवक्ता स्वागत नेपालले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्नेजिल्ला प्रशासन काठमाण्डुको निर्णय विरुद्ध रिट दर्ता गरेका हुन् । बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै उनले रिट दायर गरेको बताएका छन्…