रुकुम पूर्वमा भूकम्पको धक्का महसूस

काठमाण्डु – रुकुम पूर्वमा भूकम्पको धक्का महसूस भएको छ । आज आईतबार दिउँसो २ः५९ बजे रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसका ४६५ भन्दा धेरै परकम्प…