वीरगञ्ज – रौतहटमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ महिलाको मृत्यु भएको छ । बुधबार राति १० बजे चन्द्रपुर नगरपालिका–५ पूर्वपश्चिम राजमार्गको जगत पेट्रोल पम्पनजिकै ना२ह २४५३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको ज७प ८२५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी अटोमा सवार चन्द्रपुर नगरपालिका–४ मुस्लिम टोल बस्ने ३५ वर्षीय…