बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री निवासमा केही बेरअघि सुरु भएको हो। बैठकमा सरकारका नियमित कामरबाहीबारे छलफल भइरहेको छ।