जाजरकोट - जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा १८६ घरधुरी रहेकोमा अधिकांश घर पूर्ण रूपमा र केही घर आशिंक रूपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् । सदरमुकाम खलङ्गाबाट डेढघण्टाको दूरीमा रहेको यो…