काठमाण्डु – प्रहरीले बर्दियामा १ लाख ७४ हजार बराबरको सामानसहित ७ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोडमा भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीले फलफूल तथा तरकारी र ४ मोटरसाइकल, ४ साइकलसहित ५ भारतीय नागरिक र २ नेपाली…