महिलालाई वडाध्यक्षले होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेपछि…

काठमाण्डु- महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले  असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा…