काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेमाे छ । सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । मौसम विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै…