काठमाण्डु - काठमाडाैं उपत्यकामा आज बिहानैदेखि भारी वर्षा भैरहेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको जनाएकाे छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल विष्णुमती खोलामा पानीको बहाव उच्च देखिएको छ । साेमबार रातिदेखिको वर्षाले खोलामा पानीको…