काठमाण्डु - सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पेश गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश जारी गरेको हो । अदालतले उनीहरुबारे लिखित जवाफ पनि…