त्रिवि उपकुलपतिको कार्यालय अगाडि प्रेम चलाउने अनशनमा

काठमाण्डु- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् । पत्रकार सम्मेलनमा उनले देशमा न्याय मरेको बताए । आफूले न्याय नपाएको भन्दै उनले न्यायका लागि अनसनमा बस्नुपरेको बताए । आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले…