कानुन बनाएर सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न जेनजीलाई गगनको आग्रह

काठमाण्डु- नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् । आन्दोलन पश्चात मौन बसेका थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत १५ मिनेट लामो भिडियो शेयर गर्दै यस्तो बताएका हुन् । जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कीयोस् भन्दै…