बर्दियामा ‘नागरिकता नपाएर युवतीले आत्महत्या गरेको’ घटना छानबिन गर्न समिति गठन

काठमाण्डु– बर्दियाकी एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको घटनामाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन समिति बनाइएको हो । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न…