शनिबारकाे माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु  - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने  मौसम  विभागले जनाएको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।विभागका अनुसार आज राति…