ज्यान मुद्दामा फरार सांसद खुलेआम संसदभित्र, प्रहरी भन्छः हामीले देखेनौँ

काठमाण्डु- गृहमन्त्रालयले निर्देशन दिँदासम्म नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । ज्यान मुद्दामा फरार सुचिमा रहेका कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मौखिक र लिखित रूपमा पत्राचार गरेको थियो । तर, नेपाल प्रहरीले भने गृहमन्त्रालयको निर्देशन नटेरेको भन्ने आरोप लागेको हो । यसैबीच प्रहरी प्रवक्ता…