किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक ?

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे १ बजेलाई बैठक बोलाइएको छ । काठमाण्डुबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर ७२ जहाजको दु:खद…