काठमाण्डु - राष्ट्रियसभा सदस्य पदमा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै पुस २५ देखि पुस २८ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिन समेत आयोगको कार्यालय खुला…