मेलम्चीको पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी

काठमाण्डु - काठमाण्डु उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा…