काठमाण्डु – जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरूमा तोडफोड र आगजनी भएको छ । सोमबार काठमाण्डुमा जेनजीले गरेको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशभरका युवाहरू प्रदर्शनमा उत्रिएका छन् । मंगलबार जनकपुरधाममा हजारौंको संख्यामा आक्रामक बनेका युवाहरूले विभिन्न सरकारी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय, सवारीसाधन लगायतमा…