मंसिर ४ गते क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन ?

काठमाण्डु - निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो । सूची अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, दूध बोक्ने सवारी साधन, सूचना तथा प्रसारण विभाग वा प्रदेश…