उपसभामुख हटाउन साना दल फकाउँदै कांग्रेस–एमाले, सरकारबाट बाहिरिएका दल सत्तापक्षको बैठकमा

काठमाण्डु– सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन् । गत असार २२ गते नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सहभागी हुन अध्यक्ष श्रेष्ठ पनि पुगेकी हुन् । बैठकमा कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा…