काठमाण्डु - छन्दकविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ लोकार्पण गरियो । कवि भुवनहरि सिग्देल, प्राडा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे । ‘शान्त शर्वरी’ कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् । कवितामाथि…