ललितपुरमा महानगरले बनाएको ‘वान वे’ प्रहरीले हटाएपछि दुवै निकायबीच विवाद

ललितपुर - ललितपुरमा महानगरपालिकाले बनाएको वान वे प्रहरीले हटाएको छ । महानगरपालिकाले एकान्तकुना नख्खु र सानेपामा वान वे बनाएको थियो । प्रहरीसंग समन्वय नगरेर वान वे वनाएपछी ट्राफिक प्रहरी असन्तुष्ट थियो । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हांछेतुको सक्रियातमा वान वे बनाइएको थियो । महानगरपालिकाले सवारी चाप नियन्त्रण र दुर्घटना न्युनिकरणका लागि चार पांग्रेलाई…