एनपीएल : टस जितेर विराटनगरले रोज्यो बलिङ

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ । दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ । सुदूरपश्चिम भने पराजित भए…