अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५

काठमाण्डु - नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार काठमाण्डुमा धान रोपेर असार १५ अर्थात धान दिवस मनाएको छ । काठमाण्डुको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देशीय कृषि केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँगै धान रोपेर क्रान्तिकारीले धान दिवस मनाएको हो । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरूले धान…