बनेपा – स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो भएको छ । कांग्रेस सात, नेकपा माओवादी केन्द्र चार, नेकपा एमाले एक र नेकपा एकीकृत समाजवादी एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो । कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख…