काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ५ हजार ८९२ नमुना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर १७ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २५२ रहेको छ । त्यसैगरी…