निलम्बित प्रधानन्यायाधीश जवरालाई महाउज्वल राष्ट्रदीप पदक, अन्य क-कसले पाउँदैछन् ? (सूची)

काठमाण्डु – सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख १ गते वितरण गर्न लागेको हो । वैशाख १ गते पदक पाउनेहरुको सूची गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका…