काठमाण्डु – नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिद्वारा गरिएको भनिएको प्रतिशोधपूर्ण र औचित्यहीन अनुशासनको कारबाही’का सन्दर्भमा सोमबार काठमाण्डुमा आयोजित विशेष भेलामा बोल्दै उनले ईश्वरभन्दा माथि कोही नहुने भन्नै सबैलाई धैर्य गर्न आग्रह गरे । पार्टी नेतृत्व फरक मत…