काठमाण्डु - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साेमबार देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी क्षेत्रका एक वा दूई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेकाे छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार प्रदेश १,…