खानेपानीमन्त्री यादवको गृहजिल्लामा पानी अभाव

रौतहट – पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वारुण यन्त्र ( दमकल) बाट वितरण गरिएको छ । लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्यांकरमार्फत पानी वितरण कार्य गरिरहेको छ । वीरगञ्जका विभिन्न टोलमा पुगेर मेयर राजेशमान…