एमसीए नेपालले भन्याे- एमसीसी सम्झौतामा कुनै ‘गोप्य’ दस्तावेज छैन

काठमाण्डु – मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज गोप्य नरहेको दावी गरेको छ । एमसीए नेपालले आज एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो ।एमालेको सरकारले एमसीसीसँग सम्बन्धित ९ वटा दस्तावेजहरु लुकाइएको भन्ने समाचारहरु सार्वजनिक भएपछि एमसीए नेपालले सो दावी गरेको हो ।…