भारतमा २४ घण्टाभित्र २ लाख ३४ हजार कोरोना संक्रमित थपिए

काठमाण्डु- भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको जनाइएको छ । त्यस्तै, भारतमा पछिल्लो २४…