पूर्व कप्तान खड्काविरुद्ध अख्तियारको मुद्दा

काठमाण्डु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आज विशेष अदालत काठमाण्डुमा…