काठमाण्डु - प्यालेस्टाइनीका राष्ट्रपति महमूद अब्बास आगामी महिना आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नपाउने भएका छन् । विश्वका शक्ति राष्ट्रहरुले प्यालेस्टाइन स्वतन्त्र राज्यको पक्षमा बोल्ने तयारी गरिरहेका बेला अमेरिकाले अब्बाससहित ८० जना अन्य प्यालेस्टाइनी अधिकारीहरुको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अब्बासमाथ शान्तिका लागि भइरहेका प्रयासलाई कमजोर पार्ने तथा…