कोरोना विरुद्धको बुस्टर डोज खोप भोलिदेखि दिइने

काठमाण्डु - सरकारले भोलिदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । भोलीबाट अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको हो । मन्त्रालयका…