रास्वपा नेता पाँडेलाई धरौटीमा छाड्न आदेश

काठमाण्डु- रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो। सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो भने आजै साइबर क्राइम सम्बन्धी मुद्दामा बयान र थुनछेक बहस गरेको थियो । एक महिलालाई इमेल तथा सामाजिक…