प्रधानन्यायाधीशलाई काेभिड निमोनिया, स्वास्थ्य सुधाराेन्मुख

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचाररत प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शसस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रविण नेपालले काेभिड निमोनिया भएका जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । हामीले…