जनकपुरधाममा दुई समूहबीच झडप : भोलि रातिसम्म निषेधाज्ञा जारी

काठमाण्डु - धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ । देवपुरास्थित तेलिया पोखरीमा हिन्दुहरुको छठ पर्वमा घाट बनाउने विषयमा तथा मन्दिरको जग्गा अतिक्रमणको विषयमा अस्ति विवाद भएको थियो त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । रुपैठामा केही व्यक्ति तथा…