गठबन्धन फेर्ने अभियानले अहिले काण्डै काण्ड हेरेर बस्न परेको छ : जनार्दन शर्मा

काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको व्यक्तिगत स्वार्थ र गठबन्धन फेरफारको कदमले अहिले पार्टी र सरकारको नेतृत्व चुनौतीपूर्ण बनाएको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नै बुद्धिले चुनावपछि सरकारको नेतृत्व गर्न पाएको अवसर गुमेको बताएका हुन् । उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै गठबन्धन फेर्ने अभियानमा लागेका…