काठमाण्डु – सरकारले पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीसँग तीन दिने लिखित स्पष्टिकरण सोधेको छ । पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले रेग्मीलाई तीन दिने स्पष्टीकरण माग गरेको हो । मन्त्री ओलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ गरेका थिए । रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि उनले बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालालाई लिखित…